लायन्स क्लव अफ रत्ननगर र लियो क्लव अफ रोइनो रत्ननगरले सयुक्त रुपमा शनिवार रक्तदान कार्यक्रम आयोजना गरेका छन । रत्ननगर नगरपालिकाका मेयर नारायण वन प्रमुख अतिथि रहको सो कार्यक्रममा १० जना महिला सहित १२५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विकास पुरीले जानकारी दिए ।